आफैले एनआरएनए निर्वाचन गराएर, आफै धाँधली भन्दै हिड्ने? : परराष्ट्र मन्त्री एनपी साउद

लण्डन । परराष्ट्र मन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनको विवादका बारेमा मुख खोलेका छन् । अमेरिकाबाट संचालित एक अनलाइनलाई शनिवार दिएको अन्तरवार्तामा मन्त्री साउदले गैरआवासीय नेपाली संघभित्रको विवाद आन्तरिक रुपमा मिलाउन आग्रह गरे । उनले भने ‘अरुलाई दोष दिन भन्दा मिलेर आए राम्रो हुन्थ्यो । उहाँहरुले आफैले चुनाव गराउनु भएको हो । … Continue reading आफैले एनआरएनए निर्वाचन गराएर, आफै धाँधली भन्दै हिड्ने? : परराष्ट्र मन्त्री एनपी साउद